Thursday, July 23, 2009

nepal hot news


टाइगर्सका नेता भारतमा पक्राउ
परासी, साउन ८ - जनतान्त्रिक मधेसी मुक्ति टाइगर्सका सैन्य कमान्डरसहित दुई कार्यकर्ता भारतीय भूमिमा पक्राउ परेका छन् । सीमापारिका विभिन्न ठाउँमा बस्दै जिल्लाका व्यापारी र गाविस सचिवसँग जबर्जस्ती चन्दा माग्दै आएका उनीहरू सीमावर्ती ठूठीबारीको बस स्टेसनमा पक्राउ परेका हुन्

nepali current situation


प्रधानमन्त्री माधवकुमार नेपाल बुधबार विहान विशेष चस्माबाट सूर्यग्रहण अवलोकन गर्दै । शताब्दीकै लामो सूर्यग्रहण नेपालमा बिहान ५ बजेर ४५ मिनेटदेखि ७ बजेर ४८ मिनेटसम्म देखिएको थियो ।

दूध र यसबाट बन्ने परिकारको माग बढे पछि धरान औधोगिक क्षेत्रमा निजी क्षेत्रबाट स्थापित धरान डेरी ।
(तस्‍बिर: प्रदीप मेन्याङ्बो)-----------------------------------

भारतबाट अवैध रुपले नेपाल भित्र्याइएको एक हजार ६ सय ५० वटा उन्नत जातको चल्ला जिल्ला पशु सेवा कार्यालय बारामा नष्ट गर्ने तयारीमा ।
(तस्‍बिर: पवन यादव)-----------------------------------

नेपालगन्जस्थित रेडियो कृष्णसारले सुरु गरेको कृष्णसार आइडल प्रतिस्पर्धामा भाग लिदै नवप्रतिभाहरु ।
(तस्‍बिर: जनक नेपाल)-----------------------------------

सूर्यग्रहणको विहान बुधबार राजधानीबाट पृथ्वि र सूर्यकोबीचमा देखिएको चन्द्रमा ।(तस्‍बिर: लक्ष्मीप्रसाद ङाखुसी)-----------------------------------

धार्मिक मान्यता अनुसार सूर्यग्रहणपछि पशुपतिस्थित बागमती नदीमा बुधबार बिहान नुहाउदै श्रद्धालुहरु ।(तस्‍बिर:श्रुति श्रेष्ठ)-----------------------------------

पशुपति मन्दिरमा बुधबार सूर्यग्रहणपछि बाडिएको कपडा लिन लुछाचुडी गर्दै विपन्न बालबालिका ।(तस्‍बिर: ई-कान्तिपुर) -----------------------------------

showTopstories('t1');

मन्त्रीको दबावपछि राखेप सदस्य सचिवद्वारा राजीनामा
काठमाडौं , साउन ८ खेलकुदमन्त्रीको दबावको कारण जनाउदै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवनराम श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गरी मन्त्री गणेश नेपालीसँग सुमधुर सम्बन्ध नभएको भन्दै नेतृत्व परिवर्तनका लागि मार्ग प्रशस्त गर्न पदबाट राजीनामा दिएको बताए ।२०६२ ०६३ को जनआन्दोलनपछि गठित संयुक्त सरकारको पालामा उनी सदस्य सचिव भएका थिए ।एमालेका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले राजीनामाको घोषणा गर्दै सरकार मातहतका निकठ